Websoft University

आजदेखि मतदाता नामावाली संकल सुरु


काठमाण्डौ असार १ गते । रातो तारा डट कम, निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता संकल सुरु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता संकल गर्न आजैबाट सुरु गर्ने भएको छ । आयोगले वितरण गरेको मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा कुनै कारणवस नाम छुटेकाहरूले पनि नाम लेखाउन सकिने आयोगले स्पष्ट परेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.