Websoft University

विनियोजन विधयेक पारित गर्ने सरकारको तयारी, एमालेले संसद् बैठकमा अवरोध गर्ने


काठमाण्डौ असार १ गते । रातो तारा डट कम, सरकारले विनियोजन विधयेक, २०७९ पारित गर्ने तयारी गरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधयेक, २०७९ पारितको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएकोछ । अर्थमन्त्री जनार्दन शर्माले भने अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा भ्रामक र झुट्टा भएको दाबी गर्नुभएको छ । आज सातै प्रदेशको बजेट आउने भएको छ । तर एमालेले संसद् बैठकमा अवरोध गर्ने तयारी गरेको बुझिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.