Websoft University

नेकपा (एमाले) को बैठक आज च्यासलमा बस्ने


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम, नेकपा (एमाले) को केन्द्रीय कार्यालय  समितिको बैठक आज दिउसो १ बजे च्यासलमा बस्ने बस्ने भएको छ । बैठकमा गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावको समीक्षा लगायतका विषयमा छलफल हुने उल्लेख गरिएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.