Websoft University

करेन्ट लागेर मृत्यु


गाईघाट –२२ जेष्ठ । रातो तारा डट कम,करेन्ट लागेर शनीवार राती एक जनाको मृत्यु भएकोछ । उदयपुरको चौढण्डीगढी नगरपालिका–४ का ४७ बर्षिय धन कुमार राईको घरमै करेन्ट लागेर शख्त घाइते भएकोमा उपचारको क्रममा बेलटार अस्पतालमा राती ९.३० बजे मृत्यु भएको प्रहरीले जनाएकोछ । सुत्ने बेला कोठाको ढोका लगाएउने क्रममा विजुलीको नाङगो तार अचानक छुदा राईलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपि संतोष आर्चायले बताए । मृतकको शव अस्पतालमा रहेको छ भने घटनाको अनुसन्धान को लागी प्रहरी घटनास्थलमा पुगेर थप बुझ्ने काम गरीरहेको डिएसपि आर्चायले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.