Websoft University

इन्धनको मुल्य बृद्विका बारे छलफल गर्न सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता


बिराटनगर जेठ १०गते । रातो तारा डट कम, नेकपा एमालेले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । मंगलबार संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन ।

“जनताको ढाड सेक्ने गरी प्रचलित नियम, कानुन, निर्देशिकाविपरीत अनेकन् विकल्प हुँदाहुँदै पनि बदनियतपूर्वक गरिएको मूल्यवृद्धिको विषयमा प्रतिनिधिसभामा व्यापक छलफल गर्ने गरी यो प्रस्ताव दर्ता गरिएको हो,” भनेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.