Websoft University

अदालतले बनाको सरकार जनताको नजरमा फेल भइसक्यो -इन्धनको मुल्य बृद्विले महगि बढ्यो, जनता सडकमा आउन थाले ...

 


बिराटनगर जेठ १० गते । रातो तारा डट कम,सरकारले ईन्धनको मूल्य अत्यधिक वृद्धि गरेपिछ यातायात हवाई यातायात खाध सामाग्री लगाएतको मुल्य बृद्धी हुन थालेको भन्दै बिराटनगरमा पनि बिरोध गरेका छन। ग्यास उपभोक्ताले आफ्ना खाली सिलिन्डर लिएर रोडसेसको १ नम्बर प्रदेशको मुुख्य मन्त्री  कार्यलय अगाडि सडकमा सिलिन्डर राखेर बिरोध गरेका छन। उता काठमाडौमा राष्ट्रपतिले आजै सरकारको तर्फबाट दुबै सदनलाई नीति तथा  कार्यक्रम सम्बोधन गरेकि छन भने नेकपा एमालेले जानि जानि जनतालाई ढाड  सेक्ने गरि इन्धनको मुल्य बढाएको भन्दै छलफल का लागि  सदनमा प्रस्ताव दर्ता  गराएको छ। जे भए पनि जनताका  नजरमा अदालतले  बनाएको देउवा सरकार फेलर भइसकेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.