Websoft University

भन्सार छलिका सामान बरामद


बिराटनगर बैशाख १९ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. १० स्थित जिल्ला काभ्रे पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट

नेपालतर्फ अवैध रूपमा भन्सार छलि ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याएको ४२०० केजी केराउ र सोही मितिमा देश भारत जिल्ला अररिया नगर पञ्चायत ९ जोगवनी बस्ने बर्ष २९ को अनोज सिंहले   BR38M6675 , नम्बरको भारतिय मोटरसाईकलमा जिल्ला मोरङ विराटनगर

महानगरपालिका वडा नं. ११ स्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी विभिन्न लत्ताकपडाहरू समेत गरी कुल जम्मा २५,००,३००।- (पच्चिसलाख तिनसय) बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.