Websoft University

एसइइ दिएका विद्यार्थीलाई कान्तीपुरको विदाई


विराटनगर । कान्तिपुर सेकेण्डरी स्कूलले एसइइ दिएका विद्यार्थीलाई विदाई गरेको छ ।

स्कूलले आज स्कूलमा एक कार्यक्रमको ओयोजना गरि गरे एसइइ दिएका ३७ जना विद्यार्थीलाई विदाई गरेको हो ।

उनीहरुलाई स्कूलका प्रिन्सिपल भुवन नेपाल,भाइस प्रिन्सिपल देविलाल महतो तथा स्कूलका शिक्षक र शिक्षकले मायाँको चिनो दिएर विदाई गरे ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.