Websoft University

भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै,

 


काठमाडौं । रातो तारा डट कम, निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ । मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । भोलि राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ । मोैन अवधिमा सुरक्षा कडा बनाइने आयोगले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.