Websoft University

चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवारले प्रसाद, सगुन, नखान र नलिन प्रहरीले सबैलाई आग्रह गरेको छ

 


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम, नेपाल प्रहरीले चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ । प्रहरीले सगुन सेवनपछि कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरू भएको पाइएको भन्दै सार्वजनिक सूचना निकालेको छ । अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहण नगर्न प्रहरीले सचेत सबैलाइ सचेत गराएको हो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.