Websoft University

एमाले अध्यक्ष ओलीले आज पोखरा, ललितपुर, कीर्तिपुरमा हुने चुनावी सभाको सम्वोधन गर्ने


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न तीन वटा चुनावी सभालाई सम्वोधन गर्नुहुने भएको छ । अध्यक्ष ओलीले बिहान ११ बजे पोखरामा हुने सभालाई सम्वोधन गर्ने र दिउँसो ललितपुर अनि काठमाडौँको कीर्तिपुरमा आयोजना हुने चुनावी सभालाई सम्वोधन गर्ने उहाँको निजी सचिवालयले जनाएको छ । अध्यक्ष ओली आज साँझ झापा जाने कार्यक्रम रहेको पनि ओलीको सचिवालयले जनाएको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.