Websoft University

२३ वटा वेब पोर्टललाई कारबाही–सत्तारुढ गठबन्धन चै कारवाहीमा परेच ?


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,सञ्चार माध्यमहरूले पनि निर्वाचन आचारसहिंता उलङ्घन गरिरहेको निर्वाचन आयोगले जनाएको छ । अनलाईन सञ्चारमाध्यमबाट आचारसंहिता उल्लङ्घन धेरैले अहिले पनि उल्लघन गरेका छन ।

गठबन्धनले एकले अर्कोको प्रचार झण्डा बोकेर हिडिरहेका छन तर आयोल भने अहिले सम्म देखेन किन इनलाइ सबै छुट छ कि ?,अहिले आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उलङ्घन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । आयोगले सत्तारुढ गठबन्धनमा रहेका दल निकट पत्रकार सङ्गठनहरूसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दल निकट पत्रकारका ५ सङ्गठनले अस्ति विज्ञप्ति निकाल्नु आचारसंहिता विपरित भएको र स्पष्टिकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । एक विज्ञप्ति निकाल्दै आयोगले अपाङ्गता भएका व्यक्तिहरूको लागि सहजै मतदान केन्द्रसम्म पुग्ने तथा निर्वाध रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेको छ । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.