Websoft University

वार्षिक नीति तथा कार्यक्रम पास भए पछि जेठ १५ गते संसदमा बजे प्रस्तुत हुने


काठमाण्डौ जेठ १२ गते । रातो तारा डट कम, संसद्को दुवै सदनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमार्फत  आज दिउँसो १ बजे बस्ने बैठक बाट पारित गर्ने तयारी भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरे पछि वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने छ । त्यसपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत हुने तथा सम्बोधनमाथि छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जानकारी गराएको छ । नीति तथा कार्यक्रम पारित भएपछि यही जेठ १५ गते आइतबार संसद्मा बजेट प्रस्तुत हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.