Websoft University

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ ।


सुनसरी  जेठ  १२ गते । रातो तसरा डट कम, सनुसरी इटहरी उमनाप वडा न। ५ सरुथित दिव्यराज सुवेदीको घरमा पार्किङ गरी राखेको को ३४ प ५०५६ नम्वरको क्श् यमाहा कम्पनीको १५० सिसिको मोटरसाईकल चोरी भएकोमा यस कार्यालयवाट खोजतलास गर्ने क्रममा उक्त मोटरसाईकल सहित चोरीमा संलग्न जिल्ला सुनसरी इतहरी उ।म।न।पा। वडा नं।५ वस्ने उज्वल परियार र ऐ।ऐ। वस्ने सन्दिप परियारलाई मिति २०७९।०२।१२ गते चोरी भएको मोटरसाईकल सहित सहित  पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी मुद्दामा अनुसन्धान भइरहेको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.