Websoft University

काठमाण्डौमा विद्युतीय बस संन्चालन हुने


काठमाण्डौ जेठ १२ गते । रातो तारा डट कम, काठमाडौँ उपत्यकामा साझा यातायातले विद्युतीय वस सञ्चालनका ल्याउन तीनवटा बस खरिद गरी परीक्षण सुरु गरेको छ । आठ जना यात्रुसहित ८४ बोरा सिमेन्ट राखेर बसको परीक्षण गरिएको जनाएको छ । एक पटक पूरा चार्जमा बसको पूर्ण क्षमता (पे लोड) मा कति गुड्न सक्छ, काठमाडौँ र आसपासका सडकको अवस्था अनुसार गुड्न सक्ने नसक्ने र बसको ग्राउण्ड क्लिरेन्सको अवस्था कस्तो रहेको छ भन्ने बारेमा परीक्षण भएको साझा यातायात प्रालिका सदस्य भुसण तुलाधरले जानकारी दिनुभयो । पहिलो चरणमा जम्मा ४० वटा विद्युतीय वस सञ्चालन गर्ने तयारीमा रहेको तुलाधरले बताउनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.