Websoft University

बिराटनगरमा पानी खान लाइकको छैन–आज सम्म नगरवासिहरुले बिल मात्र तिर्दै छन ।


बिराटनगर जेठ १२ गते । रातो तारा डट कम,बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट बिराटनगर महानगरपालिकावासिहरुले पनि युवा मेयर पाएका छन । नगरवासिले आज सम्म पनि खाने पानीको कुरा गर्दा हरेक घरले खानेपानीको बिल मात्र बुझाउने काम गरेका छन । तर पानी बिराटनगरमा खान लाइकको छैन । खानेपानी आम बिराटनगरवासिको अहिले समस्य भएको छ, तर यसको समधान चै नया आउनु भएका बिराटनगर महानगरपालिकाका मेयर नागेस कोइरालाले गर्नु हुन्छ कि ? भन्ने झिनो आसा महानगरवासिहरुले अहिले लिएका छन । पहिलाका मेयर भीम पराजुलीले जस्तै उढपट्यङ कुरा गरेर समय बिताउने हुन कि, नया मेयर नागेस कोइरालाले चै नगरवासिका अति आवश्यक पर्ने वा देखिएका काम कहिले देखि सुरु गर्ने हुन, समयले नै बताउदै जाने छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.