Websoft University

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ


बिराटनगर जेठ ११ गते । रातो तारा डट कम, मोरङ जहदा गाउँपालिका वडा नं. २ बडकी बैरिया स्थित सोही स्थान बस्ने बर्ष ४३ को दिनेश कुमार राजभरले घरायसी विवादको कारण

आफ्नै श्रीमती बर्ष ३५ की गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरी फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०२।१० गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा दिन २ (दुई) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.