Websoft University

बालेनको २६ हजार ९ सय २८ मतसहित अग्रता कायमै


काठमाण्डौ जेठ ६ गते । रातो तारा डट कम, काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उमेदवार बालेन्द्र साहले बालेनले २६ हजार ९ सय २८ मतसहित अग्रता कायम गरिहनु भएको छ । बालेनपछि नेकपा एमालेका केशव स्थापितले १४ हजार १ सय ६५ मत ल्याउँदा काँग्रेस उम्मेदवार सिर्जना सिंहले १३ हजार ५ सय ६२ मत ल्याउनुभएको छ । यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले २५ हजारभन्दा धेरै मत ल्याउनुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.