Websoft University

नेपाली कांग्रेसको बिजय जुलुस

 


विराटनगर । मोरङ विराटनगर महानगरपालिकाको मेयर पदमा नवनिर्वाचित नेपाली कांग्रेसका नागेश कोइरालाले बिजयी जुलुस  निकालेका थिए। आर्दस स्कुल अगाडि बाट मेनरोड हुदै रानी पुगेर धरान रोड हुदै पुष्पलाल चोक हिडेकै ठाउमा आएर बिजयी जुलुस सकिएको  थियोे ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.