Websoft University

६,२५ स्थानीय तहको मत परिणाम सार्वजनिक हुदा नेपाली काँग्रेस अगाडि


काठमाण्डौ जेठ ६ गते । रातो तारा डट कम,बैशाख ३० गते भएको स्थानीय तहको  निर्वाचनको मतपरिणाम दैनिक सार्वजनिक भइरहेको छ ।  अहिले सम्म ६ सय २५ स्थानीय तहको मत परिणाम सार्वजनिक गरेको छ । नेपाली काँग्रेसले २ सय ७८ स्थानीय तह बिजय गरेको छ भने ४५ स्थानमा अगाडी आउदै छ । नेकपा एमाले १ सय ७४ पालिकामा विजयी गरिसकेको छ भने २४ स्थानमा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले १ सय ११ स्थानमा बिजय हासिल गरेको छ भने १० स्थानमा अगाडी रहेको छ । अन्यले २३ जनाले स्थानीय तह प्रमुख पदमा बिजय गरेका छन भने ११ स्थानीय तहमा अगाडी रहेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले १८ स्थानमा बिजय गरेको छ भने १७ स्थानमा अगाडी रहेको छ । नेकपा एकीकृत समाजवादीले १४ स्थानमा बिजय गरेको छ भने ५ स्थानमा अगाडी रहेको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ७ स्थानमा विजयी हुँदा ५ स्थानमा अगाडी आयोगले उल्लेख गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.