Websoft University

मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले २४,६३३ मत पाए, मतगणना जारी छ


काठमाडौं । रातो तारा डट कम, काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले २४,६३३ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १३,०३७ र कांग्रेसकी सिर्जना सिंहले १२,२७२मत पाएकीछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.