Websoft University

मन्त्रीपरिषद्को बैठक आज बस्दै– बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने


काठमाण्डौ बैशाख १८ गते । रातो तारा डट कम, आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ । दुवै सङ्गठनको नेतृत्व आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले सरकारले निर्णय गर्न लागेका कुरा उल्लेख गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बल नेपालका आईजीपी पुष्पराम केसी सहितका अधिकारीहरू आजदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.