Websoft University

एक लाख ४५ हजार उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्ने


काठमाण्डौ बैशाख १८ गते । रातो तारा डट कम, ३५ हजार २ सय २१ पदका लागि करिव एक लाख ४५ हजार उम्मेदवारले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार ८ हजारभन्दा धेरैले उम्मेदवारी फिर्ता लिएका कारण प्रतिस्पर्धामा रहने उम्मेदवारको सङ्ख्या एक लाख ४५ हजार कायम भएको छ । निर्वाचनमा देशभर १२ हजार ७ सय ८९ जना व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.