Websoft University

युक्रेनका राष्ट्रपति भालोदिमीर जेलेन्स्की वार्ता गर्न तयार


काठमाण्डौ बैशाख ३१ गते । रातो तारा डट कम, अन्तराष्टिय समचार, युक्रेनका राष्ट्रपति भालोदिमीर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताउनुभएको छ । उहाँले एक स्थानीय सञ्चार माध्यमसँग कुराकानी गर्दै आफू रुसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ता गर्नका लागि तयार रहेको तर, त्यसमा कुनैपनि मध्यस्थता नहुने बताउनुभयो । उहाँले रुसले युक्रेनबाट सेना फिर्ता गरे मात्रै वार्ता अघि बढ्ने पनि प्रष्ट पार्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.