Websoft University

इटहरी उपहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस हेमकर्ण पौडेल बिजयी


सुनसरी इटहरी जेठ ८ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिका नेकपा एमालेको लाल किल्ला नै मानिदै आएको थियो । तर यो पटको स्थानिय निर्वाचनमा इटहरीमा  गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हासिल गरेका छन । गाउँ विकास समिति, नगरपालिका हुँदा र उपमहानगरपालिका भएर २०७४ सालमा भएको निर्वाचन देखि नेकपा एमालेले नेतृत्व गर्दै आएको थियो । इटहरी उपमहानगरपालिकाको उपमेयरमा एमालेका तर्फबाट संगीता चौधरीले ३२ हजार ४२६ मत प्राप्त गरेर विजयी हुनुभएको छ  ।



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.