Websoft University

मतदाताहरूलाई सुरक्षाको चिन्ता नर्गन प्रहरीको आग्रह


काठमाण्डौ बैशाख ३० गते । रातो तारा डट कम, नेपाल प्रहरीले सुरक्षाको विषयलाई चिन्ता नगर्न आम मतदाताहरूलाई आग्रह गरेको छ । प्रहरीले अति संवेदनशिल तथा संवेदनशिल मतदान केन्द्रहरूको पहिचान गरेको छ भने सोही अनुसार सुरक्षा सर्तकता बढाएको जनाएको छ । शीर्ष नेताहरूले भोट हाल्ने मतदान केन्द्र तथा झडप हुन सक्ने संभावित क्षेत्र पहिचान गरि सुरक्षाकर्मी खटाई सकिएकोले सुरक्षाको बारेमा कुनै चिन्ता नलिन प्रहरीले मतदाताहरुलाई आग्रह गरेको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.