Websoft University

स्वास्थ्य तर्फ प्रदेशका लागि ६ अर्ब ३६ करोड र स्थानीय तह लाइ २७ करोड बजेट विनियोजन भयो ।


काठमाण्डौ जेठ १६ गते । रातो तारा डट कम, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ । संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले यस्तो जानकारी दिनुभएको हो । स्वास्थ्य तर्फ प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ बजेट विनियोजन गरिएको छ । मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.