Websoft University

प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षको लागि करिव ३५ अर्बसम्म बजेट ल्याउने तयारी गर्दै,


काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम, अहिले प्रदेश सरकारहरूले पनि बजेट तथा कार्यक्रम बनाउन थालिसकेका छन् । कानुनी व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट र आफना भाबि कार्यक्रम सार्वजनिक गर्नुपर्छ । चालू आर्थिक वर्षको लागि ३२ अर्बको बजेट ल्याएको प्रदेश १ सरकारले आउँदो आर्थिक वर्षको लागि बजेटको आकार बढाउदै करिव ३५ अर्बसम्म पु¥याउने तयारी गरिरहेको बुझिएको छ । अहिले मन्त्रालयगत छलफल सकेर सरोकारवाला विज्ञ र स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल चलिरहेको छ । यो वर्षको बजेटमा कृषि, पर्यटन, पुर्वाधार विकाससँगै सहकारी क्षेत्र प्राथमिकतामा पर्ने प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता पुण्यप्रसाद रिजालको भनाइ छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.