Websoft University

पुलिस क्लबले छैटौं संस्करणमा पुरुषतर्फ लगातार तेस्रो जित निकाल्यो


काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम, नेपाल पुलिस क्लबले छैटौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले तेस्रो जित  निकालेको हो । तेस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीमाथि २५–२३, २५–१६ र ३२–३० को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले ३ खेलमा ९ अङ्क जोडेको छ । गण्डकीले ३ खेलमा ५ अङ्क जोडेको छ । 




 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.