अधिवेशन रोक्न पाटीको निर्देशन काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम, नेपाली काँग्रेसले केही भ्रातृ सगठन, संस्थाहरूको पूर्वनिर्धारित अधिवेशन गर्न नसके पछि महाधिवेशन स्थानीय तहको निर्वाचन आसपास सम्भव नभएकाले स्थगित गर्न पाटीले नै निर्देशन दिएको छ । Share to: Twitter Facebook URL Print Email Labels: मुख्य समाचार राजनीति
Post a Comment