Websoft University

चार नया पाटीको निर्वाचनबाटै उदय


बिराटनगर जेठ ९ गते । रातो तारा डट कम, वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमार्फत स्थानीय तहमा चार नयाँ पार्टीको उदय भएको छ । जसमा रेशम चौधरीको नागरिक जनमुक्ति पार्टी, सीके राउतको जनमत पार्टी, रविन्द्र मिश्रको विवेकशील साझा र ह्रृदयश त्रिपाठीको जनता प्रगतिशील पार्टी छन् । नागरिक जनमुक्ती पार्टीले कैलालीका १३ पालिकामध्य चार वटाको नेतृत्व पाएको छ । त्यसैगरी डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीका दुई वटा पालिकामा जित हात पारेको छ भने पूर्वमन्त्री समेत रहनुभएका ह्रृदयश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीले रुपन्देहीको मर्चबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । बाराको फेटा गाउँपालिकामा विवेकशील साझा जितेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.