Websoft University

प्रदेश सभामुखद्धारा मतदान, विकास प्रेमी उम्मेद्धवारलाई जिताउन आग्रह


सुनसरी धरान बैशाख ३० । रातो तारा डट कम, प्रदेश नम्बर १ का सभामुख प्रदीप कुमार भण्डारीले धरानवाट मतदान गर्नु भएको छ । उहाले धरान –१३ स्थित  लोटस विद्या मन्दिर स्कुलमा पुगेर विहान ११ वजे पुगेर मतदान गर्नु भएको हो । मतदान पश्चात उहाँले सन्चारकर्मीसग स्थानीय तहको निर्वाचन भएकाले जनताहरुमा उत्साह छाएको वताउँनु हुँदै यो चुनावमा विकास प्रेमी, निष्पक्ष र मन परेको उम्मेद्धवारलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.