Websoft University

स्थानीय तहको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ


काठमाण्डौ जेठ १० गते । रातो तारा डट कम, बैशाख ३० गते सम्पन्न भएका ७ सय ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । नेपाली काँग्रेसले ३ सय २२ स्थानीय तहमा बिजयी गरेकोे छ भने ४ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले २ सय २ पालिकामा विजयी गरेको छ भने ३ स्थानमा अगडि छ । माओवादी केन्द्रले १ सय २० स्थानमा जितेको छ भने २ स्थानमा अगाडि छ । अरु दलहरु तर्फ ३० जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने १ स्थानीय तहमा अगाडि छन् । जनता समाजवादी पार्टी (जसपा) ले २९ स्थानमा जित निकालेको छ भने ३ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले १८ स्थानमा जितेको छ भने १ स्थानमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १६ स्थानमा विजयी भएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.