Websoft University

ग्यास बोकेको बुलेटमा आगलागी -क्षेति चै भएन


काठमाडौं  । रातो तारा डट कम, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पन्ध्रकिलो भन्ने स्थानमा ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । आगालागी भए पनि ग्यास बुलेट विष्फोट नहुँदा ठूलो क्षति हुनबाट जोगिएको छ ।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको बुलेटमा आगलागी भएको हो । चारवटा दमकलबाट आगलागी नियन्त्रणमा लिइएको छ ।

आगलागी नियन्त्रणमा आएको र सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । (बारखरी बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.