Websoft University

आजबाट काठमाण्डौ बासीले मेलम्चीको पानी पाउने


काठमाण्डौ बैशाख ११ गते । रातो तारा डट कम, मेलम्चीको पानी आजबाट काठमाडौँमा आइपुग्ने आयोजनाले भनेको छ । गत वर्षको असार १ र १७ गतेको बाढीले आयोजनामा क्षति पु¥याएपछि उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न ढिला भएको थियो । खानेपानीमन्त्रीले नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि उपत्यकाबासीको घर–घरको धाराबाट पानी वितरण हुने भएको हो । मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा पानीको समस्यामा राहत पुग्ने छ । 



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.