Websoft University

चुनावको रकेट उड्यो चुनाव सदैन


काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको स्थानीय तहको चुनावमा सहभागी हुने चाहना पूरा गर्न सरकार भित्र र बाहिर रहेका दलहरूभित्र चुनाव सार्ने बारेमा अनौपचारिक छलफल सुरु भएको छ । वैशाख ३० को मितिमा निर्वाचन हुने मिति तोकेर निर्वाच आयोग अव चुनावको रकेट उड्यो चुनाव सदैन सरे वा रोकिए दुर्घटना हुन्छ त्यसै पनि चुनाव सदैन निर्वाच आयोग र प्रमुख आयुक्त भनिरहेको अवस्था छ । ठुला दलहरुले मुख खोल्नु पर्यो भन्न थालिसके नेपाली उता आयोगले मत पत्र छपाइ गरी सकेको छ । अव केहि दिनमा मत पत्रहरु जिल्ला पुर्याे काम हुने आयोग जनाइसकेको अवस्था छ । निर्वाच सार्न भन्दा पनि निर्वाचनमा आचारसहिता कसरी कढाइका साथ पालना गराउने सो बारेमा सहयोग गर्न दलहरुले सोच्नु पर्ने भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.