Websoft University

युक्रेनसँगको वार्ता असफल ः पुटिन


काठमाण्डौ चैत ३० गते । रातो तारा डट कम,रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको वार्ता असफल भएको बताउनुभएको छ । युक्रेनले युद्ध अपराधको बारेमा ‘झूटा दावी’ गरिरहेको भन्दै आफ्नो लागि थप सुरक्षा ग्यारेन्टीको माग गर्नुभएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलेकले भने वार्ताका क्रममा रुसको तर्फबाट कडा शर्तहरु अघि सारिएको बताउनुभएको छ ।  पुटिनले युक्रेनको राजधानी किभ वरपरबाट रूसी सेना फिर्ता गरेपछि पहिलो पटक वार्ताको बारेमा सार्वजनिक अभिव्यक्ति दिनुभएको हो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.