Websoft University

वैदेशिक रोजगार कार्यालयले अनलाइन प्रणाली सुरु गर्यो


काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम,वैदेशिक रोजगार कार्यालय काठमाडौंले आज देखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट सुरु गर्ने भएको छ । कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाही सर्भरको समस्या हुन सक्ने भएकोले ३ दिन अघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन म्यानपावर व्यवसायी र सरोकारवालालाई कार्यालयले सुबिधा प्रधान गर्दै अनुरोध गरेको छ । 

 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.