Websoft University


विराटनगर चैत २१ गते । रातो तारा डट कम, विराटनगर महानगरपालीकोको आयोजना तथा होराइजन क्रिकेट एकाडेमीको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु हुने भएको छ ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको शुरु हुने प्रतियोगितामा प्रदेश १ का ओजक विराठनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज उपहानगरपालिका, जनकपुरधाम उपामहानगरपालिका र राजविराज नगरकालिका सहभागि हुने मोरङ क्रिकेटका प्रशिक्षक महेश रिजालले बताए ।

छ सिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाई प्रतियोगितामा टम दुईमा पर्ने टिम सेमिफाइनलमा पुग्ने प्रशिक्षक रिजालले जानकारी दिए । चेत्र २६ गते सम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ । मंगलबार उद्घाटनमा आयोजक विराटनगर र मेची र दोस्रो खेल विरगञ्ज र राजविराजविच खेल हुने आजोजकले जनाएको छ ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.