Websoft University

पाकिस्तानको नयाँ प्रधानमन्त्रीका लागि आज समय तोकिएको छ


काठमाण्डौ चैत २८ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार, पाकिस्तानमा रिक्त रहेको प्रधानमन्त्री पदको लागि आज मतदान हुँदैछ । इमरान खानलाई पदबाट हटाएपछि रिक्त रहेको प्रधानमन्त्री पदका लागि आज संसदमा मतदान हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । पाकिस्तानको नयाँ प्रधानमन्त्रीका लागि शहबाज शरीफ र शाह महमूद कÞुरैशी दौडमा रहेका छन् । संयुक्त विपक्षले शहबाजलाई आफ्नो उम्मेदवार बनाएको छ भने पाकिस्तान तहरीक–ए–इन्साफले कुरैशीलाई आफ्नो उम्मेदवार बनाएको छ । पाकिस्तानको सर्वोच्च अदालतले शनिवार संसद पुर्नस्थापना गर्दै आजका लागि प्रधानमन्त्री छान्न समय तोकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.