Websoft University

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झाले सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राउ


जनकपुरधाम चैत २८ गते । रातो तारा डट कम, मालपोत कार्यालय धनुषाका निमित्त  प्रमुख सुनिलकुमार झाले सेवाग्राहीसँग ५लाख घुस लिएको आरोपमा पक्राऊ परेकाछन् । जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ । जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा मुचुल्का उठाई रहेको छ । अन्य विषयमा अनुसन्धान भइरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.