Websoft University

२० अवैध लत्ताकपडारखाध्यान्न सामान बरामद


मोरङ चैत २८ गते । रातो तारा डट कम,विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट विभिन्न मितिमा भारतबाट भन्सार छलि लुकाई छिपाई  नेपालतर्फ ल्याएको लत्ता कपडा, खाद्यान्न, घरायसी सामानहरू,

लत्ताकपडा समेत गरी अन्दाजी मुल्य रू २,६०,५६० (दुईलाख साठी हजार पाँच सय साठी) बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७८।१२।२७ गते बरामद गरी  आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाईएको छ । 








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.