Websoft University

बिराटनगर -११ लाई बालश्र मुक्त वडा घोषणा गरिने- २५ टाइफाइड को खोप लगाउने


बिराटनगर चैत २४ गते । रातो तारा डट कम, बिराटनगर ११ मा २७९३ घरधुरीमा २७ टोल सगठ रहेका छन।  वडा अध्यक्ष तिथेन्द्र नेउपाने संगको कुराकानीमा प्रत्येक घरधुरीमा बालबालिका श्रमिकको रूपमा छन वा छैनन् सो बारे घर घरमा पुगेर टोलिले बालश्रम नभएको स्टिकर टास्ने छन भन्नुभयो ।

चैत  २५ गतेदेखि १५ महिना माथि र १५ वर्ष मुनीका बालबालिकालाई टाइफाइडकोखोप दिने बताउनु   भयो । वडामा २सरकारी र ६ निजी २ मन्टेस्वरी बिधालय सबैमा खोप केन्द्र राखि टाइफाइड खोप लगाउने अध्यक्ष नेउपानेले जानकारी दिनु   भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.