Websoft University

पहाडी क्षेत्रमा वर्षा हुन सक्ने


काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम, आज सुदूरपश्चिम र लुम्बिनीका केही ठाउँ तथा काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी प्रदेश, बागमती र प्रदेश एकका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित छिटफुट पानी पर्ने सम्भावना छ । शनिवार बिहानसम्म यो क्रम रहने र त्यसपछि सुधार हुने अनुमान गरिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.