Websoft University

फुटवलमा आज वनदेवी युवा क्लव र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने


काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम, बैशाख ७ गते देखि बैशाख १० गते सम्म धनगढीम सन्चालन हुने प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगितामा पहिलो दिन हिजो नेपाल आर्मीलाइ ३–२ले हराउद एपिएफ फाइनलमा पुगेको छ । आज आयोजक वनदेवी युवा क्लव र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.