Websoft University

खोपको एक मात्रा ९६ प्रतिशत नागरिकलाई दिएको छ


काठमाण्डौ बैशाख ८ गते । रातो तारा डट कम, फेरी इडियामा कोरोनाको सङ्क्रमणदर बढेकाले नेपालमा असर पर्न सक्ने भन्दै सचेत रहन विज्ञहरूले सबैलाइ गरेकै बेला सरकारले चैत मसान्त भित्रमा लक्षित बर्ग सबैमा कोरोना विरुद्धको खोप लगाउने भनिए पनि पुरा गर्न नसकेको बुझिएको छ । हाल नेपालमा ८४ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् । खोपको एक मात्रा ९६ प्रतिशत नागरिकलाई दिएको मन्त्रालयको पत्रकार भेटघाटमा बताइएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.