Websoft University

फरक–फरक मतपत्र छाप्न सुरु


काठमाण्डौ चैत २० गते । रातो तारा डट कम, निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि जिल्ला अनुसार फरक–फरक मतपत्र जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा छपाइको काम सुरु गरेको जनाएको छ । १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भए पनि १० देखि १५ प्रतिशतभन्दा बढी मतपत्र छपाइ गरिने आयोगले जनाएको छ । सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट आयोगलाई दिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.