Websoft University

भोट दिने वा नदिने बारेमा जनतामा बहस हुन थाल्यो


काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम, २०७४ सालको चुनावको बेला सर्वसाधारणको सेवाका लागि बाटो निर्माण, गुणस्तरीय शिक्षा, स्वास्थ्यको सहज पहुँच, कृषि उपजको उचित बजारीकरण जस्ता थुप्रै प्रतिबद्धता गरेका जनप्रतिनिधिहरुले आफ्ना भाका पूरा नगरेको हुँदा आगामी निर्वाचनमा मत खसाल्ने वा नखसाल्ने मतदाताबीच अहिले जनतामा बहस सुरु भएको छ । स्थानियतहको निर्वाचन आउन अब २२ दिन मात्रै बाँकी छ । तर, आम नेपाली जनताहरुलाई ढाटेर गलत तरिकाले रकम कुम्ल्याउने हरुलाइ जुनसुकै पाटीका हुन कसरी भोट दिने हो ? जनताहरु भन्न थालेका छन । अहिले भोटरहरुको कुरा सुन्दा सरकारले गठबन्धन गरे पनि जनताहरुले मानेका छैनन् र आफनो पाटी बाहेक भोट अर्को पाटीलाइ मत जनताले नदिने जस्तो बुझिनछ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.