Websoft University

सट्टाबाजीमा संलग्न २ जना पक्राउ


बिराटनगर बैशाख ८ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं। ६ बस्ने वर्ष ४२  को सचिन कुमार साह भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (IPL) क्रिकेटको सट्टावाजी खेल खेलाउने र खेल खेल्ने जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ९ बस्ने वर्ष ४४ भुपेन्द्र कुमार साहलाई मिति २०७९।०१।०८ गते सट्टाबाजी मुद्दामा निम्न सामान सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ।

निम्न

मोवाईल २ थान , सिद्धार्थ बैंकको चेक १ थान ,लक्ष्मी बैंकको चेक १ थान , नगद रु। २८,३२५ (अठ्ठाइस हजार तिन सय पच्चिस)


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.