Websoft University

कांग्रेसको कार्यसम्पादन समितिको बैठकले सबै बिषय टुङ्ग्याउने


काठमाण्डौ बैशाख १० गते । रातो तारा डट कम, नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आज उपमहानगरका मेयर र उपमेयरहरुको बिवाद टुङ्ग्याउने तयारी गरेको छ । सत्ता गठबन्धको बैठकले ६ महानगरमध्ये ३ काँग्रेसको प्रमुख रहेने टुङ्गो लगाएको छ भने ११ उपमहानरमध्ये ७ वटामा काँग्रेसले नेतृत्व गर्ने छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.